शक्ति पी.सी
हामीहरु प्राय जसो आजकाल Youtube मा Song, Movie, Documentary आदि अन्य धेरै किसिमका Video हरु नियमित जसो हेर्ने गर्दछौ। यसरी हेर्दै जादा कुनै कुनै चिजहरु निकै राम्रो लग्न सक्छ जुन हामीलाई आफै संग सधै भरि राख्न मन लग्न सक्छ ताकि हामी इन्टरनेट नभएको बेलामा पनि हेर्न सकौ ।
यो गर्नको लागि हामीले Youtube बाट Video लाई Download गरेर राख्नु पर्ने हुन्छ। यसैको बारेमा जानकारी गराउनका लागि एउटा शैछिक Video तयार गरिएको छ। यस भिडियोमा सकेसम्म सजिलो तरिकाले कसरी Youtube Video हरु Download गर्ने भन्ने बिषयमा जानकारी गराइएको छ। बिस्तृत जानकारीको लागि तलको भिडियो हेर्नुस्:-
Video provided by Mr. Shakti P.C.