काँग्रेसका नेताहरूद्धारा चैतभित्रमा सहमति नभए प्रक्रियाबाटसंविधान जारी गर्नुपर्नेमा जोड

नेपाली काँग्रेसका नेताहरूले चैतभित्रमा सहमति नभए प्रक्रियाबाटसंविधान जारी गर्नुपर्नेमा जोड दिएका छन्। 
 
अर्घाखाँची सम्पर्क सदनले  राजधानीमा आयोजना गरेको एक कार्यक्रममा उक्त दलका नेताहरूले सहमतिको नाममा संविधान निर्माण प्रक्रियालाई अवरुद्ध गर्न नहुने भन्दै चैत ३० गतेभित्रमा सहमति नभए प्रक्रियामा जानुको विकल्प नभएको बताए।
 
काँग्रेसका नेता तथा पूर्वमन्त्री ढुण्डीराज शास्त्रीले सदनद्वारा प्रकाशित