६ दशक सक्रिय राजनीति गर्दागर्दै विश्राम लिए सूर्यबहादुर थापाले

काठमाडौं  । धनकुटाको मुगामा विं.स. १९८४ साल चैत्र ५ गते जन्मेर ३० वर्षकै उमेरमा नेपाली राजनीतिको केन्द्रमा पुगेका सूर्यबहादुर थापाले ६ दशक सक्रिय राजनीति गर्दागर्दै विश्राम लिए ।
कहिले भाग्यको डोरीमा त कहिले कर्मको फेरीमा बाँधिदै गरेको थापाको राजनीतिक जीवन राजनीति गर्ने जोकोहीलाई लोभलाग्दो थियो । इमेज च्यानलको एक रिर्पोटमा –