‘भाइबर’ले भुकम्प प्रभावमा केही राहत भन्दै नेपालीहरुले भाइवरआउटमा निःशुल्क कलको सुविधा

कलिङ र शेयरिङ साइट ‘भाइबर’ले नेपालको भुकम्प प्रभावमा केही राहत भन्दै नेपालीहरुले भाइवरआउटमा निःशुल्क कलको सुविधा दिएको छ।
नेपालमा भुकम्पले प्रभावित भएकाहरूले चाहेको समयमा विदेशमा रहेका आफन्तसँग सम्पर्क गर्न सहज होस् भनेर नेपालीहरुले इन्टरनेट सुविधा नहुँदा समेत भाइबर आउटबाट निःशुल्क कल गर्न सक्ने भाइवरले ट्विट गर्दैं जनाएको छ।