भुकम्पपछि भारतबाट नेपालमा निशुल्क फोन

भारतले त्यहाँबाट नेपालमा हुने सबै फोनकलहरु निशुल्क गर्ने सुविधा दिएको छ । 
नेपालमा भुकम्पले महाविपत्त सिर्जना भएपछि भारत सरकारको निर्देशनमा फोन अपरेटर कम्पनीले निशुल्क फोनको सेवा दिएका हुन् ।