मुख्य सचिवले जिम्मेवारी छाडे

गृहमन्त्रालयको सूचना प्रविधि केन्द्रमा बसेर विपद् व्ययवस्थापनको संयोजन गरिरहेका मुख्यसचिव लीलामणि पौडेलले जीम्मेवारी छाडेका छन । 
आफ्नो क्षेत्राधिकारमाहस्तक्षेप गरेको भन्ने गृहको आरोप र आफ्नै नेतृत्वमा उद्धार र राहत वितरण हुनुपर्ने नेपाली सेनाको मागका कारण मुख्यसचिव जिम्मेवारीबाट पछि हटेको प्रधानमन्त्री कार्यालय संवद्ध स्रोतले बतायो।