मंगलबारको ७.३ रेक्टर स्केलको भूकम्पपछि पुनः हटलाईन सेवा १२३४ सुरू

मंगलबार अपरान्ह गएको ७.३ रेक्टर स्केलको भूकम्प पछि सरकारले आज ८ बजेबाट पुनः हटलाईन सेवा १२३४ सुरू गरेको छ।

सूचना तथा सञ्चार मन्त्री मिनेद्र रिजालकका अनुसार बन्द रहेको यो सेवा पुनः आज ८ बजेदेखि सुरू भएको हो।