एभिन्युज टेलिभिजनको समाचार कक्षमा शुक्रबार बिहान आगलागी भएको छ।
उच्च विद्युत प्रवाहका कारण आगलागी भएको टेलिभिजनले जनाएको छ।
आगलागीबाट समाचार कक्षका सामग्रीमा लाखाैंको क्षति भएको टेलिभिजनले जनाएको छ।
कर्मचारीले अागो नियन्त्रणमा लिइसकेका छन्। सेतोपाटीमा समाचार छ ।