ट्वीटरले अक्षरको सीमा हटाउने

ट्वीटरले अक्षरको सीमा हटाउने भएको छ । 

उसले प्रयोगकर्ताले गर्ने डाइरेक्ट म्यासेजमा १ सय ४० अक्षरको सीमा हटाउने विषयमा तयारी गरिरहेको छ । 
डाइरेक्ट म्यासेजमको सिमा हटाएर उसले १० हजार अक्षरसम्म पुर्‍याउन  लागेको छ । 
ट्वीटका  भने १ सय ४० अक्षरनै यथावत रहने अनुमान गरिएको छ । एजेन्सी