काठमाडौं, जेष्ठ ३२ । इमेजखबरमा प्रकासित समाचार अनुसार:
एकजना सभासदले मासिक कति तलब खालान् ? यो सबैको चासो र जिज्ञासाको विषय बन्ने गरेको छ ।
संविधानसभाको एकजना सभासदले स्वकीय सचिवालयको खर्च सुविधासहित मासिक झन्डै ८० हजार रुपैयाँ बुझ्ने गर्छन् ।
सभासदले विभिन्न शीर्षकमा पाउने रकमसमेत जोड्दा मासिक ७९ हजार ६ सय २८ रुपैयाँ पुग्छ ।
सभासदले मासिकरुपमा पाउने पारिश्रमिक तथा सुविधाको विवरण यस्तो छ ।
पारिश्रमिक ४४,१८०।