हुम्लालाई केन्द्र बनाएर नयाँ भूकम्प

  हुम्लालाई केन्द्र बनाएर बुधबार दिउँसो नयाँ भूकम्प गएको छ। 
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो १ बजेर ३१ मिनेटमा हुम्ला केन्द्रबिन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।
यसअघि साउन ३० गते  ताप्लेजुङ केन्द्र भएर ४.५ म्यागनेच्युडको नयाँ भूकम्प गएको थियो। सेतोपाटीमा समाचार छ ।