काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। साँझ ७ बजेर दुई मिनेटमा गएको भूकम्पले केही धक्का महसुस गरेको हो।
धुलिखेलदेखि २२ किलोमिटर उत्तरपूर्व केन्द्र भएर ५ रेक्टरस्केलको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
गत वैशाख १२ गते आएको विनाशकारी महाभूकम्पपछि साना ठूला पराकम्पन आउनेक्रम जारी छ। संचारमाध्यममा समाचार छ ।