दक्षिण अफ्रिकामा वैज्ञानिकहरुले मानवजस्तै नयाँ प्रजातिको अस्तित्वबारे नयाँ तथ्य पत्ता लगाए

दक्षिण अफ्रिकामा वैज्ञानिकहरुले मानवजस्तै नयाँ प्रजातिको अस्तित्वबारे नयाँ तथ्य पत्ता लगाएका छन् ।
वैज्ञानिकहरुले १५ वटा आंशिक कंकाल फेला पारेका छन् । गुफामा बनेको चिहानबाट ती कंकाल फेला परेको जनाइएको छ ।
शोधकर्ताहरुका अनुसार यो खोजले मानवको पूर्वजका बारेमा अहिलेसम्मकै हाम्रो सोचलाई बदल्न सक्छ ।
इलिफ नामक जनरलमा प्रकाशित रिपोर्टअनुसार कंकाल फेला परेको प्रजातिको नाम