संविधानसभाको बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित

साँझ ७ बजे बसेको संविधानसभाको बैठक बसेको केहीबेरमै स्थगित भएको छ । 

सभाध्यक्ष सुवास नेम्वाङले बैठक भोलि सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका हुन् ।