आन्दोलनका क्रममा ज्यान गुमाएका परिवारका सदस्यलाई १०-१० लाख रूपैयाँ क्षतिपूर्ति

आन्दोलनका क्रममा ज्यान गुमाएका परिवारका सदस्यलाई १०-१० लाख रूपैयाँ क्षतिपूर्ति दिने मन्त्रिपरिषदले निर्णय गरेको छ।
 शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो। सेतोपाटीमा समाचार छ ।