अब एन्ड्रोइड प्रयोगकर्ताहरुले ह्वाट्सएप च्याट, भिडियो र फोटो सिधै गुगल ड्राइभमा ब्याकअप राख्न सक्नेछन्।
ह्वाट्सएपले गुगलसँगको सहकार्यमा यो सुविधा ल्याउने भएको छ।
यी ब्याकअपहरु पछि खोल्न मिल्ने छन् र चहिएको खण्डमा डाउनलोड पनि गर्न सकिनेछन्।
यस सुविधाका मद्दतले फेनको मेमोरी सकिने समस्याबाट मुक्ति पाउन सकिन्छ। एजेन्सी