पूर्व राज्यमन्त्री लक्ष्यबहादुर गुरुङको निधन भएको छ ।
८३ वर्षको उमेरमा ललितपुरको सुमेरु अस्पतालमा उनको निधन भएको हो । पन्चायत कालामा १४ वर्षसम्म उनी अन्चलाधीश भएका थिए ।
उनी मृगौला रोगबाट ग्रसित थिए । उनका ४ छोरा र १ छोरी छन् । कास्कीका उनी ललितपुरमा बस्दै आएका थिए । सेतोपाटीमा समाचार छ ।