भूकम्पको धक्का महशुस

मध्यराती भूकम्पको धक्का महशुस भएको छ । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार राति  १ बजेर ७  मिनेटमा धादिंग-नुवाकोट  केन्द्र बनाएर  ४ दशमलब  ६ रेक्टर स्केलको पराकम्प गएको छ   ।