लुम्बिनीबाट केन्द्रिय सदस्यमा अर्घाखाँचीका भुसालको बिजयी पक्का

अर्घाखाँचीका हृदय कुमार भुसाल । 

अर्घाखाँची/काठमाण्डौ ।  काठमाण्डौमा जारी नेकपा एमाले निकट अनेरास्वबियुको २२ औँ महाधिवेशनमा आज देखि निर्वाचन प्रक्रिया सुरु हुदैछ । महाधिवेशनमा देशभरबाट आएको प्रतिनिधीको विबाद लगभग सकिएकोले उमेद्वारी दर्ता प्रक्रिया पनि छिट्टै सुरु हुने महाधिवेशन निर्वाचन मण्डलले जनाएको छ । 

निर्वाचन प्रकृया सुरु हुुनै लाग्दा अनेरास्वबियुमा देशभरबाट आएका प्रतिनिधीमा पनि नेता चुन्ने रस्सा कस्सी सुरु भएको छ ।

 यस पटकको महाधिवेशनमा लुम्बिनी अञ्चलबाट अर्घाखाँचीका हृदय कुमार भुसालको नाम चर्चामा रहेको एक नेताले बताएका छन । जिल्लाबाट संगठनको राष्ट्रिय परिषद सदस्यको जिम्मेवारी संहालेका नेता भुसालले यस पटक आफ्नो उमेद्वारी सँगै केन्द्रिय सदस्यमा भारी मतले बिजयी हासिल गर्ने पक्का भई सकेको बताए  । 
भुसाल त्यागी, अध्यानशिल र पत्रकारीता क्षेत्रमा चर्चित रहेका छन । भुसालले लगातार बिद्यार्थी राजनीतिमा योग्दान दिदै आएका छन । जिल्लाबाट रापस भरत न्यौपानेले पनि उमेद्वारी दिने श्रोतले जनाएको छ । केन्द्रिय सदस्य लिला बिक भने बिद्यार्थी राजनीतिबाट पछाडि हटेका छन । 


यस्तो छ अखिलमा भुसालको प्रचार प्रसार 
परिश्रमी  र प्राज्ञिक जनशक्तिको विकास राष्ट्र निर्माणको आधार,
सुदृढ र प्रभावकारी बिद्यार्थी आन्दोलन अनेरास्वबियुको सरोकार’
अनेरास्वबियुको एक अथक योद्धा, परिश्रमी, अध्यानशिल साथै रेडियो सूर्योदयका स्टेशन म्यानेजर लुम्बिनीका चर्तित पत्रकार क. हृदय कुमार भुसाललाई २२ आँै महाधिवेशनमा लुम्बिनी अञ्चलबाट केन्द्रिय सदस्यमा अत्याधिक बहुमतले बिजयी गराऔँ । 
फोन: ९८५७०६३४६०


9857063460
लुम्बनीको शान केन्द्रिय सदस्यमा हृदय कुमार भुसाललाई मतदान ।