सिन्धुपाल्चोकलाई केन्द्र बिन्दु बनाई ३ बजेर ७ मिनेटमा ५.४ रेक्टर स्केलको परकम्प गएको छ । यसको धक्का राजधानी काठमाडौं लगायत देशका विभिन्न भागमा महसुस गरिएको छ । भूकम्प मापन केन्द्रका लोकविजय अधिकारीले परकम्प ५.४ को भएको बताए ।
राजधानीमा परकम्पपछि मानिसहरु सडकमा निस्किएका छन् । कान्तिपुरमा समाचार छ ।