नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत खुला तर्फका २५ केन्द्रीय सदस्यको मतगणना जारी छ। पहिलो पटक सार्वजनिक मतपरिणाम अनुसार प्रकाशमान सिंह सबैभन्दा अगाडि छन्। अहिलेसम्म ५० मत गणना भएको छ।
प्रकाशमान सिंह ३६
प्रदीप पौडेल ३६
सुजाता कोइराला ३४
महेश आचार्य ३२
एनपी साउद ३२
शेखर कोइराला ३२
विमलेन्द्र निधी २९
मिनेन्द्र रिजाल २९
खुम बहादुर खड्का २९
रामशरण महत २८
नारायण खड्का २८
बालकृष्ण खाँड २८
धनराज गुरुङ २७
चन्द्र भण्डारी २५
प्रकाशशरण महत २५
प्रदीप गिरि २५
बद्री पाण्डे २५
बलबहादुर केशी २५
गोपाल मान श्रेष्ठ २५
पुर्ण बहादुर खड्का २४
कुल बहादुर गुरुङ २२
उदयशम्शेर राणा २२
गोविन्द राज पोखरेल २२
जिपछिरीङ लामा २२
विश्वप्रकाश शर्मा २१
शंकर भण्डारी २१
मनमोहन भट्टराई २०
रमेश लेखक २०
अशोक कोइराला २०
चन्द्र बहादुर केसी २०
पद्मनारायण चौधरी १९
ज्ञानेन्द्र बहादुर कार्की १९
तारानाथ रानाभाट १७
डिना महालक्ष्मी उपाध्याय १६
दावा गुरुङ १६
गोविन्द राज जोशी १५
रामकृष्ण ताम्राकार १४
रामहरी खतिवडा १३
पुष्पराज पराजुली १३
चिरन्जीवी वाग्ले १२
पुर्ण कुमार शेर्मा ११
सुर्यामान गुरुङ ११
हस्त बहादुर मल्ल ११
गोविन्द बहादुर शाह ११