एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अाेलीले २०७४ काे मंसिरमा संसदकाे चुनाब हुने बताएका छन्।
राप्रपाको स्थापना दिवसकाे अवसरमा बाेल्दै उनले लाेकतान्त्रिक अभ्यासकाे महत्वपुर्ण पक्ष चुनाब सबैका लागि महत्वपूर्ण रहेकाे बताए।
एमाले सधैं राष्ट्रिय सहमतिको पक्षमा रहेकाे उल्लेख गर्दै उनले भने, हामी सधैं राष्ट्रिय सहमतिकाे कुरा गर्दै आएका छाैंं।
एमालेले भद्र सहमति ताेडेकाे चर्चा भइरहेकाे बेला उनले भने, के काे भद्र सहमति ? नागरिकन्युजमा समाचार छ ।