प्रधानमन्त्री ओलीद्धारा आन्दोलनरत मधेसकेन्द्रित दललाई वार्तामा आउन आह्वान

सरकारले आन्दोलनरत मधेसकेन्द्रित दललाई वार्तामा आउन आह्वान गरेको छ।
 
व्यवस्थापिका संसदको शनिबारको बैठकलाई सम्बोधन गर्दे प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनमा रहेका दलहरूलाई वार्ता र संवादमा आउन आह्वान गरेका हुन्। 
 
आर्थिक वर्ष २०७३-७४को अनुमानित खर्चको विनियोजित विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले सरकार वार्ताबाट नै समस्या समाधान गर्नेतर्फ केन्द्रित भएको स्पष्ट पार्दै अनौपचारिक