सरकारले नयाँ सरकार गठनका लागि बाधा अड्काऊ फुकाउने आदेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
केही बेरअघि बसेको मन्त्रिपरिषदको बैठकले संविधानको धारा २९८ अनुसार नयाँ सरकार गठन गर्न नमिल्ने भन्दै बाधा अड्काऊ आदेश जारी गर्न सिफारिस गरेको हो ।
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आफुविरुद्ध लगाइएका आरोपहरुको जवाफ दिने क्रममा पदत्यागको घोषणा गर्ने बुझिएको छ । इमेजखबरमा समाचार छ ।