कांग्रेस, नेकपा माओवादी केन्द्र र मधेसी मोर्चाबीच राजनीतिक समझदारी कायम गर्न कार्यदल गठन

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र मधेसी मोर्चाबीच राजनीतिक समझदारी कायम गर्न कार्यदल गठन गर्ने सहमति भएको छ ।
सरकार गठनको तयारीमा रहेका कांग्रेस र माओवादीका केन्द्रका शीर्ष नेताहरुले शनिबार मधेसी मोर्चाका नेताहरुसँग छलफल गरी राजनीतिक समझदारी बनाउन ९ सदस्यीय कार्यदल गठन गर्ने सहमति गरेका हुन् ।
सिंहदरबारमा भएको बैठकमा कार्यदलका सदस्यहरुको टुंगो चाँडै लगाउने सहमति भएको छ । कार्यदलमा तीनैपक्षका तीन