नेपालका लागि नयाँ भारतीय राजदूतमा पुरीको नाम सिफारिस

नेपालका लागि भारतले नयाँ राजदूतमा मन्जिवसिंह पुरीको नाम सिफारिस गरेको छ । भारतीय विदेश मन्त्रालयले पुरीको नाम सिफारिस गरेको हो । 
भारतीय राजदूत रणजीत रायले बुधबार  आफ्नो तीन वर्ष ६ महिना लामो कार्यकाल पूरा गरेकै दिन भारतले पुरीको नाम राजदूतका लागि सिफारिस गरेको हो ।
भारत सरकारले पठाएको नामको