स्थानीय तहको निर्वाचनको मतगणना धमाधम भइरहेको छ । कुल २८३ वटा स्थानीय तहको चुनावमा तीन वटा स्थानीय तहमा एमालेले जितेको छ भने एउटामा नेपाली कांग्रेसले जितेको छ । एमालेले मनाङको चामे र नेस्याङ गाउँपालिका प्रमुखमा जित हात पारेको छ । अन्लाईन खबरमा समाचार छ ।
डोल्पाको से फोक्सुण्ड गाउँपालिकामा एमाले निर्विरोध भइसकेको छ । त्यस्तै, नेपाली कांग्रेसले मनाङको नार्फूमा निर्विरोध जितेको छ ।
अहिलेसम्म अनलाइनखबरलाई प्राप्त तथ्यांक विवरण अनुसार प्रमुख दलहरुले अग्रता लिइरहेका स्थानीय तह यस्ता छन्ः
एमालेले अग्रता लिएका स्थानीय तहहरू
१. पोखरा लेखनाथ महानगरपालिका- कास्की
२. ललितपुर महानगरपालिका- ललितपुर
३. महालक्ष्मी नगरपालिका- ललितपुर
४. गोदावरी नगरपालिका- ललितपुर
५. महांकाल गाउँपालिका- ललितपुर
६. कीर्तिपुर नगरपालिका- काठमाडौं
७. नागार्जुन नगरपालिका- काठमाडौं
८. गोकर्णेश्वर नगरपालिका- काठमाडौं
९. बुढानीलकण्ठ नगरपालिका- काठमाडौं
१०. धुनीबेंसी नगरपालिका- धादिङ
११. सिद्धलेक गाउँपालिका- धादिङ
१२ गजुरी गाउँपालिका- धादिङ
१३. रुबीभ्याली गाउँपालिका- धादिङ
१४. मादी गाउँपालिका- कास्की
१५. बेनी नगरपालिका-म्याग्दी
१६. हेटौंडा उपमहानगरपालिका- मकवानपुर
१७. थाहा नगरपालिका- मकवानपुर
१८. मनहरी गाउँपालिका- मकवानपुर
१९. गैंडाकोट नगरपालिका- नवलपरासी
२०. देवचुली नगरपालिका- नवलपरासी
२१. हुप्सेकोट गाउँपालिका- नवलपरासी
२२. गोकुल गंगा गाउँपालिका- रामेछाप
२३. रामेछाप नगरपालिका- रामेछाप
२४. लिखु गाउँपालिका- रामेछाप
२५. डुंगेश्वर नगरपालिका- दैलेख
२६. गर्भाकोट नगरपालिका- सुर्खेत
२७. लेकबेंसी नगरपालिका- सुर्खेत
२८. फेदीखोला गाउँपालिका- स्याङजा
२९. बनेपा नगरपालिका- काभ्रे
३०. पनौती नगरपालिका- काभ्रे
३१. मण्डनदेउपुर नगरपालिका- काभ्रे
३२. तेमाल गाउँपालिका