निर्वाचन आयोगद्वारा जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय निर्वाचनको तयारी तीव्र

निर्वाचन आयोगले जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनको तयारी तीव्र पारेको छ ।
आयोगले गत शनिबारदेखि दोस्रो चरणको स्थानीय तह निर्वाचनको तयारी सुरु गरेको हो ।
आयोगले शनिबारदेखि दोस्रो चरणको निर्वाचन हुने प्रदेश नम्बर-१, २, ५ र ७ का ४३ ओटा मुख्य निर्वाचन अधिकृतको कार्यालय सन्चालनमा ल्याइसकेको छ । यस्तै, आयोगले निर्वाचन अधिकृत पनि नियुक्त गरेको छ ।
निर्वाचन अधिकृतहरु जेठ १५ गतेभित्र आ