काठमाडौँमा नमस्ते टेलरिङ्ग सेन्टरको नाम बाट परिचीत अब सन्धिखर्कमा ग्लैमर टेलरिङ्गबाट सेवा सुरु

प्रेम खड्का

सन्धिखर्क,अर्घाखाँची (अर्घाखाँची डट्कम) दशकौ देखि काठमाडौँमा चिरपरिचीत नमस्ते टेलरिङ्ग सेन्टरले अर्घाखाँची जिल्लामा पनि ग्लैमर टेलरिङ्गको नाम बाट आफ्नो शाखा विस्तार गरि आधुनिक डिजाईनका कपडाहरु तयारी अवस्थामा र अर्डर अनुसारका कपडाहरु तत्काल तयार गर्ने भएको छ ।

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका १ शान्ती बगैंचामा रहेको ग्लैमर टेलरिङ्ग सेन्टरमा भारतका मोतियार द्धारा आधुनिक डिजाइनका कोट पाईन्ट ,सर्ट ,जुहारी कोट त्यस्तै लेडिजका लागि कुर्ता सुरवाल,बुटिक बुलाउज अर्डर अनुसार स्तरीय डिजाइनमा भनेकै समयमा सिलाई गर्ने भएको हो ।

त्यस्तै ग्लैमरले सम्पुर्ण स्कुल,कलेज,बोर्डिङका विद्यार्थी तथा शिक्षकहरुका ड्रेसहरु पनि भनेकै समयमा तयार गर्दै आएको टेलरिङ्गका सञ्चालक निजामुद्दिनले जानकारी दिदै उनले भने ,एक पटक सेवा लिएर त हेर्नुहोस आफै थाहा पाउनुहुनेछ थप जानकारीका लागि ९८६१२२१२०५ संयम सम्पर्क गर्न सकिने बताउदै आफू कहाँ काचो कपडा पाउनुका साथै बाहिर बाट ल्याए पनि स्तरीय सिलाई गरिने बताएका छन ।