छत्रदेव गाउँपालिकाकाे राहत कोषमा अहिलेसम्म ८ लाख ८ हजार ८ सय जम्मा

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । कोरोना भाइरस अर्थात (कोभिड १९) को महामारीसँग लड्न स्थापना गरिएको छत्रदेव गाउँपालिकाकाे राहत कोषमा अहिलेसम्म ८ लाख ८ हजार ८ सय १८ रुपैया जम्मा भएको छ ।
 छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमान्द भुसालले डट्कमलाई जानकारी गराए अनुसार राहत कोषको अहिलेसम्म ८ लाख ८ हजार ८ सय १८ रुपैया जम्मा भएको हो ।
यस्तै प्याप्सन अर्घाखाँचीले थप १७ हजारको चेक गाउँपालिकालाई पठाएको छ । 
  

अन्य समाचारहरु