छत्रदेव गाउँपालिकाकाे राहत कोषमा अहिलेसम्म १० लाख २ हजार २ सय १३ रुपैया जम्मा



सुर्य भुसाल 
 छत्रदेव , अर्घाखाँची (अर्घाखाँचीडट्कम) । कोरोना भाइरस अर्थात (कोभिड १९) को महामारीसँग लड्न स्थापना गरिएको छत्रदेव गाउँपालिकाकाे राहत कोषमा अहिलेसम्म १० लाख २ हजार २ सय १३ रुपैया जम्मा भएको छ ।
 छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमान्द भुसालले डट्कमलाई जानकारी गराए अनुसार राहत कोषको अहिलेसम्म १० लाख २ हजार २ सय १३ रुपैया जम्मा भएको हो ।

अन्य समाचारहरु