अर्घाखाँची पाणिनी झन्द्रेकका सम्राट महत्राले कोरोना संक्रमण रोकथामको लागी घरमै तैयार पारेको रिपोर्ट
बैशाख २८ गते, २०७७ मा प्रकाशित
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड न ७ झन्द्रेक दुबिचौर घर भइ हाल धरान स्थित पुर्बान्चल इन्जिनियरिङ क्याम्पस मेकानिकल बिभाग (तेस्रो सेमेस्टरमा ) अध्ययनरत बिधार्थी सम्राट महत्राले कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथामको लागी नयाँ प्रबिधी (contact tracing method) को बारेमा लकडाउनको बेला अर्घाखाँची घरमै तैयार पारेको एक रिपोर्ट । –