भगवतीमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता
भगवती, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ७ भगवतीमा सार्वजनिक सुनुवाइ कार्यक्रम एक समारोहबीच सम्पन्न भएको छ । 
गाउँपालिकाका उपाध्यक्ष तुल्सादेवि श्रेष्ठको उपस्थितिमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजिकरण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमान्नद भुसालले गर्नु भएको थियोे ।

अन्य समाचारहरु