बाबुराम बन्जाडे
कैलाली ४-२०। सामाजिक छेत्र साथै देश हितमा खबरदारी र रास्टृय एकताको लागी काम गर्दै आएको सङठन नेपाली देश भक्त युवा समाज ले सनिबार आफ्नो छैठौ बर्षाक उतस्वब मनाएको छ।
राजधानिको माइतिघर मडलमा नेपाल को सबै भन्दा ठुलो रास्टृय झन्डा फरायर देशभक्ती को ठुलो नमुना पेस गरेको नेपाली देशभक्त युवा समाज ले कैलालिको बर्दगोरिया गाउपालिका स्थित साहाराघर स्थित रास्टृय झन्डा फहराउनु को साथै साहाराघर्को असायहरुलाइ भोजन गरायर मनायको छ। कोभिट19 को कारण कार्यक्रम भब्य अबस्थामा मनाउने स्थिती नभय पनि समाज ले असाहय ब्याक्तीहरुको सेवा गरि मनाएको हो।
सामाजिक दुरी कायम राखी सिमित रुपमा सस्थाका सद्स्यहरु को उपस्थिती रहेकी थियो सस्थाका सस्थापक साथमा सस्थाका टिकाराम जैसि प्रेम बहादुर बोहोरा देबेन्द्र कडायत सुदीप बिक बस्न्त बास्तोला,र दिपेन्द्र सन्जायल लगायत साहाराघर को सेबज सेबिका पाहुना हरुको उपस्थित मा मनाइको हो। सस्थाका केन्द्रिय सद्सय हरुको पहल मा साहाराघर मा बिभिन जातका छ किसिमका बृक्षा रोपण गरिएको हो।
समाहरोमा बोल्दै सस्थाका सस्थापक अध्यक्ष नारायण ढुंगाना ले देशलाइ माया र समान गर्ने हरु एक जुट हुनु प्रने भन्दै आवान गर्नु भएको थियो।
नेपाली देशभक्त युवा समाज् ले देश लगायत बिभिन देश्हरुमा आफ्नो सामाजिक छेत्रलाइ निरन्त्रता दिदै सामाजिक कार्य मा अग्रसिल हुदै असहया गरिब दुखी को सेवामा काम गरदै अगाडी बढेको गैर सामाजिक तथा मुनाफारहीत सस्थाहो।