अनमोल पन्थी
नेपाली कांग्रेसको आजबाट सुरु हुन लागेको वडा अधिबेशन सभ्यता अनि भब्यताका साथ सम्पन्न गरौ। पार्टीलाई पुनर्जीवन दिने उर्जा सबैलाइ प्राप्त होस। मनमुटाब भन्दा सहमति सहकार्य र एकता गरेर सबै अगाडि बढौ ।
राष्ट्रिय राजनीतिमा दूरगामी प्रभाव राख्ने कांग्रेस महाधिवेशन हाम्रा लागि एउटा उत्सव पनि हो ।
कांग्रेस बलियो बन्दा लोकतन्त्र बलियो हुन्छ । कांग्रेसलाई बलियो बनाउने नेतृत्व जन्माउन वडा अधिवेशन सफल होस् भन्ने कामना गर्दछु ।