छत्रदेवमा चैत्र १९ गतेदेखि अध्यक्ष कप रनिङ्ग शिल्ड भलिबल तथा वार्ड स्तरिय क्रिकेट प्रतियोगिता हुने

अर्घाखाँचीडट्कम संवाददाता 
छत्रदेव, अर्घाखाँची । जिल्लाको छत्रदेव गाउँपालिकामा अध्यक्ष कप रनिङ्ग शिल्ड भलिबल तथा वार्ड स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ । 
छत्रदेव गाउँपालिकामा चैत्र १९ गतेदेखि अध्यक्ष कप रनिङ्ग शिल्ड भलिबल तथा वार्ड स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको हो । 

अन्य समाचारहरु