छत्रगंजको गर्बेखाेला दारीमपाटा एपाेर्ट माेटरेवल पुलकाे उद्घाटन

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम)  ।  अर्घाखाँचीको छत्रदेव गाउँपालिका वार्ड नं ५ छत्रगंज र रेसुङ्गा नगरपालिका ११ गुल्मी जाेड्ने गर्बेखाेला दारीमपाटा एपाेर्ट माेटरेवल पुलकाे उद्घाटन भएको छ । 
छत्रगंज र गुल्मी जाेड्ने गर्बेखाेला दारीमपाटा एपाेर्ट माेटरेवल पुलकाे आज उद्घाटन भएको हो । 
छत्रदेब गाउँपालिका अध्यक्ष लेखनाथ पाेख्रेलले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा  उपाध्यक्ष तुल्सीदेवी श्रेष्ठ, वार्ड अध्यक्ष  बालकृष्ण श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । 

अन्य समाचारहरु