छत्रगंजको रातापोखरा खेल मैदानमा अध्यक्ष कप रनिङ्ग शिल्ड भलिबल प्रतियोगिता सम्पन्न, अर्घातोष पहिलो

अर्घाखाँचीडट्कम संवाददाता 
छत्रगंज, अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर ५ छत्रगंजको रातापोखरा खेल मैदानमा अध्यक्ष कप रनिङ्ग शिल्ड भलिबल प्रतियोगिता सम्पन्न भएको छ । 
छत्रगंजको रातापोखरा खेल मैदानमा अध्यक्ष कप रनिङ्ग शिल्ड भलिबल प्रतियोगिता सम्पन्न भएको हो । 
प्रतियोगितामा छत्रदेव  -८ अर्घातोष पहिलो भएको छ । 

अन्य समाचारहरु