एमालेले छत्रदेव गाउँपालिकामा प्रमुख पदका लागि ३ जनाको नाम सिफारिस गर्‍यो

अर्घाखाँचीडट्कम संवाददाता 
छत्रदेव,  अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीले जिल्लाको छत्रदेव गाउँपालिकामा नेकपा एमालेले प्रमुख पदका लागि ३ जनाको नाम   सिफारिस गरेको छ । 
नेकपा एमालेले आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि ऋषिराम अधिकारी, दिपक पन्थी र हसरदीन मियाँको नाम   सिफारिस गरेको हो । 
यस्तै उपाध्यक्षमा मनि शर्मा पन्थी, रूपा पाण्डे प्रधान, पबित्रा श्रेष्ठ, मिना पाण्डे, सरस्वती पाेख्रेलको नाम  सिफारिस गरेको छ ।  

अन्य समाचारहरु