केरुङ्गामा कांग्रेस निकट नेपाल दलित संघको वार्ड कमिटी गठन

अर्घाखाँचीडट्कम संवाददाता 
केरुङ्गा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ४ केरुङ्गामा नेपाली कांग्रेस निकट नेपाल दलित संघको वार्ड कमिटि गठन भएको छ । 
नेपाली काङ्ग्रेसका नेता छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलको प्रमुख अतिथ्यता जिल्ला सदस्य हरि खनाल लाल बहादुर थापा युवा नेता ठाकुर पन्थिको  अतिथ्यता वार्ड सभापति नरेन्द्र मल्लको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।

अन्य समाचारहरु