बल्कोटको काभ्रेमा एमालेको चुनावी भेला सम्पन्न

केशब पन्थी 
बल्कोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड २  बल्कोटको काभ्रेमा नेकपा एमाले चुनावी भेला सम्पन्न भएको छ ।
आज सोमबार  बल्कोटको काभ्रेमा नेकपा एमाले चुनावी भेला सम्पन्न भएको हो । 
केन्द्रिय सदस्य चन्द्र बहादुर खड्का प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रममा जिल्ला अध्यक्ष पिताम्बर भुसाल प्रदेश सदस्य ध्रुव पान्डे लगायतको उपस्थिती रहेको थियो । 
कार्यक्रममा शंकर पाण्डेको नेतृत्वमा ३९ घर धुरी नेकपा एमालेमा प्रवेश गरेका थिए ।  

अन्य समाचारहरु