छत्रदेव गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसले चन्द्रमान श्रेष्ठलाई उठाउने

ç
दिपक भुसाल 
छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसले चन्द्रमान श्रेष्ठलाई उम्मेदवारमा चयन गरेको छ । 
छत्रदेव गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसले चन्द्रमान श्रेष्ठलाई  उठाउने भएको हो । 

अन्य समाचारहरु