छत्रदेव गाउँपालिकामा एमालेबाट अध्यक्षमा दिपक पन्थी र उपाध्यक्ष पदमा मनि पन्थिको उम्मेदवारी

दिपक भुसाल 
छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकामा नेकपा एमालेले अध्यक्षमा दिपक पन्थी र  उपाध्यक्ष पदको लागि मनि पन्थिलाई चयन गरेको छ । 
छत्रदेव गाउँपालिकामा नेकपा एमालेले अध्यक्षमा दिपक पन्थी र  उपाध्यक्ष पदको लागि मनि पन्थिलाई चयन गरेको हो । 

अन्य समाचारहरु