छत्रदेवमा अध्यक्षमा ४ र उपाध्यक्षमा ३ जना उम्मेदवारले मनोनयन दर्ता गरे

अनिल नेपाली 
छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाको स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवार मनोनयनपत्र दर्ता कार्यक्रम सम्पन्न भएको छ । 
नेकपा एमालेबाट छत्रदेव गाउँपालिकामा अध्यक्षमा दिपक पन्थी  उपाध्यक्ष मनि पन्थीले  मनोनयन दर्ता गराएका छन् । भने  नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा चन्द्मान श्रेष्ठ   र उपाध्यक्षमा ईन्दिरा भुसाल एक जना स्वतन्त्र उम्मेदवार र ८ वडाका वडाका लागि २५ जनाले  मनोनयन दर्ता गराएकाे  निर्वाचन अधिकृत निराजन  शमांले  जानकारी दिनु भएको छ । 

अन्य समाचारहरु