छत्रदेवमा १ जनाले उम्मेदवारी फिर्ता लिए | अब ९९ जना चुनावी मैदानमा (फिर्ता लिनेको सूचीसहित)

अर्घाखाँचीडट्कम संवाददाता 
छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेवमा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि १ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।  
स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा  १ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । अब विभिन्न पदमा ९९ जनाले उम्मेदवारी रहेको छ ।    
आजै उम्मेदवारी परेकाहरूको निर्वाचन चिन्ह प्रदान गरिएको छ । 
शुक्रबार स्थानीय तह निर्वाचनका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिएको थियो। 
स्थानीय तह निर्वाचनको आगामी वैशाख ३० गते सम्पन्न हुँदैछ।

अन्य समाचारहरु