भगवतीमा अनेरास्ववियुको क्यालेन्डर बिमोचन तथा शुभकामना कार्यक्रम सम्पन्न

अस्लम अलि
 
छत्रदेव, अर्घाखाँची ।  छत्रदेव गाउपालिका अन्तरगत अनेरास्ववियु छ्त्रदेव गाउपालिका ७ भगवतीको २०७९ साल को क्यालेन्डर बिमोचन तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । 
 
नेकपा एमाले केन्द्रिय सचिब टोपबहादुर रायमाझी  छत्रदेव पालिका एमालेबाट अध्यक्ष पद का उम्मेद्बार दिपक पन्थी उपाध्यक्ष कि उमेदवार  मिना पन्थी लगायतको उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो । 

अन्य समाचारहरु