छत्रदेवमा एमालेको उम्मेद्बारी राजनितिक प्रक्रिया मात्रै हो: चन्द्रमान श्रेष्ठ, कांग्रेस उम्मेद्बार (अन्तरवार्ता)

केशबराज ज्ञवाली
छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । छत्रदेव गाउँपालिकाको लागि नेपाली काङ्ग्रेसको तर्फबाट अध्यक्षका उमेदवार चन्द्रमान श्रेष्ठले छत्रदेवमा एमालेले उम्मेद्बारी राजनितिक बाध्यता मात्रै भएको बताएका छन ।
पार्टिको अस्तित्व जोगाउने धर्मले मात्रै उम्मेद्बारी दिन एमाले बाध्य भएको भए पनि एमालेका कार्यकर्ताले पनि आफुलाइ मत दिने श्रेष्ठले दावी गरे ।आज अर्घाखाँची डटकम संगको बिशेष कुराकानिमा श्रेष्ठले गुणस्तरिय शिक्षा , आधुनिक कृषि , स्वास्थ्यमा थप सुधार जस्ता कार्य गरि यश क्षेत्रको बिकास र समृद्धि गर्दै बसाइ सराइ रोक्ने प्रतिबद्धता पनि जनाए ।
बिकास र निर्माणका कार्यमा कसैलाइ लाखापाखा नगर्ने आफ्नो बानी भएको भन्दै उनले सम्पुर्ण छत्रदेवबासिलाइ निर्धक्क भएर आफुलाइ जिताउन अनुरोध गरे । आफुलाइ एमालेका साथिहरुले पनि मत दिने बताउदै नेता श्रेष्ठले छत्रदेवमा  एमालेको उम्मेद्बारी पार्टी अस्तित्वको लागि मात्र भएको बताए ।
आफुले बनाएको घोषणा र प्रतिबद्धता अनुरुपनै काम गर्दै छत्रदेवमा सुरु भएका सम्पुर्ण आयोजनाहरु सम्पन्न गर्ने , पुर्व वर्ती सरकारका बाकी रहेका काम सम्पन्न गर्दै समुन्नत पालिका बनाउने उद्घोष गरे ।
प्राकृतिक सुन्दरता र प्रशस्त पर्यटकिय संभावना बोकेको छत्रदेव  गाउँपालिका एतिहासिक रुपमा पनि बलकोट पौवा , छत्रमहाराज मन्दिर जस्ता स्थलहरुको थप प्रबर्द्धन र बिकासमा निरन्तरता दिने बताए ।
यस्ता छन नेता श्रेष्ठका प्रतिबद्धता :-
छत्रदेवको एमालेको उम्मेद्बारी राजनितिक प्रक्रिया मात्रै हो - चन्द्रमान श्रेष्ठ ।
छत्रदेवको एमालेको उम्मेद्बारी राजनितिक प्रक्रिया मात्रै हो - चन्द्रमान श्रेष्ठ ।
छत्रदेवको एमालेको उम्मेद्बारी राजनितिक प्रक्रिया मात्रै हो - चन्द्रमान श्रेष्ठ ।
छत्रदेवको एमालेको उम्मेद्बारी राजनितिक प्रक्रिया मात्रै हो - चन्द्रमान श्रेष्ठ ।

अन्य समाचारहरु