छत्रगंजको रानीचापमा एमालेको चुनावी कार्यक्रम सम्पन्न

केशब पन्थी 
छत्रगंज, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेकपा एमाले छत्रदेव वार्ड नम्बर ५ छत्रगंजको आयोजनामा रानीचाप छत्रगंन्जमा कोणसभा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य तथा जिल्ला सह   ईन्चार्च  चेतनारायण आचार्य एमालेका उम्मेद्बार दिपक पन्थी मनि पन्थी वार्ड५ का सबै उम्मेद्बार बोल्नु भएको थियो ।

अन्य समाचारहरु