छत्रदेव गाउँपालिकामा मतगणना भोलि बिहान ८ बजेबाट शुरु हुने

अर्घाखाँचीडट्कम संवाददाता 
छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकामा सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना भोलि बिहान ८ बजेबाट शुरु हुने भएको छ । 
मतपेटिका मतगणना स्थलमा आईपुगेकोले मतगणना भोलि बिहान ८ बजेबाट शुरु गर्ने तयारी गरिएको छ । 
मतगणनाको लागि सर्बदलिय बैठक बसेको छ । 

अन्य समाचारहरु