छत्रदेव गाउँपालिका – ५ मा कांग्रेसका उम्मेदवार बालकृष्ण पोख्रेल विजयी

अनिल नेपाली 
अर्घाखाँचीकाे  छत्रदेव गाउँपालिका–५ वडा अध्यक्षमा नेपाली 
कांग्रेसका  बालकृष्ण पोखरेल ८३७ (विजयी) ।नेकपा एमालेका  माधव पन्थी ७५८ मतका साथ पराजित गदै पाेख्ेल विजयी भएका हुन् वडा सदस्यहरु
गोपाल न्यौपाने (एमाले)
कांग्रेसका लिला पोखरेल, जमुना विक र सुजाता खत्री विजयी  भएका छन्

अन्य समाचारहरु